मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
सारांश
- बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनको क्रममा मन्त्री कुलमान घिसिङ आज झापा जाँदैछन् ।
- विपद् संकटग्रस्त क्षेत्र इलामको अवस्था अवलोकन गरेका उनी आज झापा पनि जान लागेका हुन् ।
- झापाको कन्काई र बिरिङ खोलाको बाढी बस्तीमा पस्दा झापा गाउँपालिका नराम्रोसँग प्रभावित भएको छ ।
२६ असोज, काठमाडौं ।
बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनको क्रममा मन्त्री कुलमान घिसिङ आज झापा जाँदैछन् । विपद् संकटग्रस्त क्षेत्र इलामको अवस्था अवलोकन गरेका उनी आज झापा पनि जान लागेका हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया