सुडानमा अस्पतालमाथि हमला, ७० जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
सुडानमा अस्पतालमाथि हमला, ७० जनाको मृत्यु

सारांश

  • सुडानको अल फशर शहरको एक अस्पतालमा भएको ड्रोन आक्रमणमा झण्डै ७० जनाको मृत्यु भएको छ ।
  •  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा यो जानकारी दिएका हुन् ।
  • सुडानको अल फशरमा रहेको साउदी अस्पतालमा भएको भयानक आक्रमणमा १९ जना घाइते भएको ७० जना बिरामी र उनीहरूका कुरुवा मारिएका उनले पोष्टमा लेखेका छन् ।

 

१३ माघ,  खार्तुम । सुडानको अल फशर शहरको एक अस्पतालमा भएको ड्रोन आक्रमणमा झण्डै ७० जनाको मृत्यु भएको छ ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा यो जानकारी दिएका हुन् ।

सुडानको अल फशरमा रहेको साउदी अस्पतालमा भएको भयानक आक्रमणमा १९ जना घाइते भएको ७० जना बिरामी र उनीहरूका कुरुवा मारिएका उनले पोष्टमा लेखेका छन् । आक्रमणको समयमा अस्पतालमा बिरामीहरू खचाखच थिए । पोष्टमा उनले आक्रमण कसले गरेको थियो भनेर भनेका छैनन् । तर, स्थानीय अधिकारीहरूले आक्रमणको लागि विद्रोही ‍‘यापिड सपोर्ट फोर्सलाई दोष लगाएका छन् ।  आरएसएफले तुरुन्तै आरोप स्वीकार गरेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?