Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १३, २०८१
|
|
७१ पटक हेरिएको
Shares
सिंहदरबारमा सर्वदलीय बैठक सुरु

सारांश

  • कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
  • सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक सुरु भएको हो ।
  • बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

१३ असोज, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक सुरु भएको हो । बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा मन्त्री, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?