म्याग्दीमा जीप दुर्घटना, चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ५, २०८१
|
|
३४ पटक हेरिएको
Shares
म्याग्दीमा जीप दुर्घटना, चालकको मृत्यु

सारांश

  •  म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
  • शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका–६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना ग्रस्त भएको थियो ।
  • दुर्घटनामा परी चालक सोही ठाउँका ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो ।

म्याग्दी । म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका–६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना ग्रस्त भएको थियो ।

दुर्घटनामा परी चालक सोही ठाउँका ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो । दुर्घटनामा घाइते उनलाई उद्धार गरी उपचारका लागि बेनी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोको जोखिममा भुलचौरा दलित बस्ती
पहिरोको जोखिममा भुलचौरा दलित बस्ती
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
दुई पालिकाबिच सीमाना विवाद
दुई पालिकाबिच सीमाना विवाद
आज जेठ ५ गते शुक्रबार, यस्तो आजको राशिफल।
आज जेठ ५ गते शुक्रबार, यस्तो आजको राशिफल।
जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल
जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल
नक्कली डिग्री मुद्दामा पाकिस्तानका यी पूर्वसांसदलाई ७ वर्षको जेल सजाय
नक्कली डिग्री मुद्दामा पाकिस्तानका यी पूर्वसांसदलाई ७ वर्षको जेल सजाय
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यू डायमण्डको सामना गर्दै
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यू डायमण्डको सामना गर्दै
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका जनक गिरीको अग्रता कायमै
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका जनक गिरीको अग्रता कायमै
सिरहा गोलबजारको एबी मलमा आगजनी
सिरहा गोलबजारको एबी मलमा आगजनी
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही