काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ३०, २०८०
|
|
३८ पटक हेरिएको
Shares
काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी

सारांश

  • काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ ।
  • शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ ।
  • जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको बताइएको छ ।

३० चैत, काठमाडौं। काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ ।

शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ । जेनेरेटर राख्ने स्थानबाट आगलागी सुरु भएको बताइएको छ । अहिले घटनास्थलमा प्रहरी वृत्त कालीमाटीको टोली पुगेको र नियन्त्रणको प्रयास जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेसपा केन्द्रीय सदस्य साहसहितका नेताहरू माओवादीमा प्रवेश
नेसपा केन्द्रीय सदस्य साहसहितका नेताहरू माओवादीमा प्रवेश
मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना
गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष प्रचण्ड
गौतमबुद्ध क्रिकेट रङ्गशालाको निर्माण निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष प्रचण्ड
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : मन्त्री तिमिल्सिना
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : मन्त्री तिमिल्सिना
श्रीमतीले मृत्यु घोषणा माग गरेका श्रीमान जीवितै भेटिए
श्रीमतीले मृत्यु घोषणा माग गरेका श्रीमान जीवितै भेटिए
ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
धनुषामा एक महिलाको विभत्स हत्या
धनुषामा एक महिलाको विभत्स हत्या
अमरेश सिंह पनि मन्त्री बन्दै
अमरेश सिंह पनि मन्त्री बन्दै
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन
गर्भवती पत्नीको हत्या गरी पतिले नै डोजरले खाल्डो खनी गाडे, हराएको भन्दै प्रहरीमा दिएका थिए निवेदन