नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले लिए शपथ, आजै राष्ट्र बैंक पुगेर कार्यभार सम्हाल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
२० पटक हेरिएको
Shares
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले लिए शपथ, आजै राष्ट्र बैंक पुगेर कार्यभार सम्हाल्ने

सारांश

  •   नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले शपथ लिएका छन्।
  • उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शपथ ग्रहण गरेका हुन्।
  • शपथ सकेर उनी अर्थ मन्त्रालय जाँदै छन्।

७ जेठ, काठमाडौं । 

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले शपथ लिएका छन्। उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शपथ ग्रहण गरेका हुन्।

शपथ सकेर उनी अर्थ मन्त्रालय जाँदै छन्। राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार त्यहाँ उनी केही बेर बैठकमा सहभागी हुने कार्यक्रम छ। त्यसपछि उनी राष्ट्र बैंकमा पुगेर गभर्नरको कार्यभार सम्हाल्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ
अदालतमा रवीन्द्रले स्वीकारे- आँखै अघि अश्रुग्यास खसेपछि आवेगमा आएँ
शिक्षकहरूले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम
शिक्षकहरूले सार्वजनिक गरे आन्दोलनका कार्यक्रम
सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक बस्दै
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
संघीय विधायिकी अन्तरसम्बन्ध अध्ययनका लागि समिति सुदूरपश्चिम जाने
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव
वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव