कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण १८, २०८१
|
|
४७ पटक हेरिएको
Shares
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ।
  • गत वैशाख १४ देखि २६ गतेसम्म चलेको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गरिने बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
  • स्रोतका अनुसार आज मध्यान्ह १२ बजेतिर नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ।

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ। गत वैशाख १४ देखि २६ गतेसम्म चलेको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गरिने बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

स्रोतका अनुसार आज मध्यान्ह १२ बजेतिर नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ। यस पटक कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ६ सय परीक्षार्थी सहभागी छन् । बोर्डले गत वर्ष साउन ३० गते कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै
हुम्लाको दुर्गम गाउँमा पुग्यो सडक
हुम्लाको दुर्गम गाउँमा पुग्यो सडक
हङकङको आवासीय भवनमा भीषण आगलागी : आगो नियन्त्रणको प्रयास जारी
हङकङको आवासीय भवनमा भीषण आगलागी : आगो नियन्त्रणको प्रयास जारी
बाढी प्रभावित क्षेत्र पुग्न वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव
बाढी प्रभावित क्षेत्र पुग्न वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव
माओवादीले आगामी चुनावमा तीन एजेण्डा उठाउने
माओवादीले आगामी चुनावमा तीन एजेण्डा उठाउने
सर्लाहीमा सधैँ रेबिज विरुद्धको भ्याक्सिन अभाव
सर्लाहीमा सधैँ रेबिज विरुद्धको भ्याक्सिन अभाव
नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी
नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल कार्यसूचीमा
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल कार्यसूचीमा
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा
घुस प्रकरणमा उल्टो बयान दिने अख्तियारकै साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा