अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रु’

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २२, २०८१
|
|
२५ पटक हेरिएको
Shares
अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रु’

सारांश

  • अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ छिचोलिएको छ।
  • मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा मुख्य सुरूङ ब्रेक थ्रु गरिएको हो।
  • आयोजनाको मुख्य सुरूङको लम्बाइ ११.

 

काठमाडौं।

अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ छिचोलिएको छ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा मुख्य सुरूङ ब्रेक थ्रु गरिएको हो। आयोजनाको मुख्य सुरूङको लम्बाइ ११.८३७ किलोमिटर छ। अम्राङ मकालु गाउँपालिका संखुवासभामा रहेको सुरूङ ब्रेक थ्रु गरिएको हो। ९०० मेगावाटको यो आयोजनाको लागत एक खर्ब चार अर्ब अनुमान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?