Press 4K
मंगलबार, २ भाद्र २०८३

साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ५, २०८२
|
|
६० पटक हेरिएको
Shares
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ

सारांश

  • नेपाली राष्ट्रिय यू–२० पुरुष फुटबल टोलीको बिदाई गरिएको छ ।
  • बिहीबार एक विशेष समारोहकाबीच साफ यू–२० च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने टोलीको बिदाइ गरिएको हो ।
  • समारोहमा बोल्दै कोच उर्जन श्रेष्ठले तयारी राम्रो गरिएको बताए ।

५ चैत,काठमाडौं ।

नेपाली राष्ट्रिय यू–२० पुरुष फुटबल टोलीको बिदाई गरिएको छ । बिहीबार एक विशेष समारोहकाबीच साफ यू–२० च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने टोलीको बिदाइ गरिएको हो । समारोहमा बोल्दै कोच उर्जन श्रेष्ठले तयारी राम्रो गरिएको बताए । उनले पहिला पनि नेपाली टोली फाइनलमा चुक्न पुगेकाले यससटक जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताए ।

उनले भने, ‘तयारी राम्रो गरिएको छ । १४–१५ जना राष्ट्रिय टिमबाटै खेलेका खेलाडीहरु छन् । हाम्रो लक्ष्य जित्ने नै छ । पहिला पनि फाइनलमा चुक्न पुग्यौं । यसपाली चुक्ने छैनौं । टिममा त्यस्तो समस्या छैन सबैजना राम्रो खेलाडीहरु हुनुहुन्छ ।’ कार्यक्रममा राष्ट्रिय यू–२० टोलीका खेलाडी, प्रशिक्षक, एन्फा पदाधिकारी तथा अन्य सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहको थियो । यू–२० साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वीका रूपमा भुटान पाएको छ । नेपालले २३ मार्चमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरु गर्नेछ । पहिलो खेलपछि एक दिन ब्रेक छ ।

नेपालले २५ मार्चमा श्रीलंकाविरुद्ध खेल्नेछ । समूह ‘ए’को अन्तिम खेलमा नेपालले २७ मार्चमा आयोजक माल्दिभ्सविरुद्ध खेल्ने खेल तालिका छ । समूह चरणको खेल राउन्ड रोबिनअनुसार हुनेछ । प्रतियोगितामा नेपाल, भुटान, माल्दिभ्स, भारत, श्रीलंका, बंगलादेश र पाकिस्तान गरी सात वटै सदस्य राष्ट्रको सहभागिता रहेको छ । सात टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसको समूह ‘ए’मा माल्दिभ्स, नेपाल, भुटान र श्रीलंका छन् । त्यसैगरी, समूह ‘बी’मा बंगलादेश, भारत र पाकिस्तान छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
बुधबार राष्ट्रिय शोक दिवसमा देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
विपक्षीले विरोध गरिरहेका बेला कांग्रेस प्रमुख सचेतकलाई बोल्न समय दिएपछि संसदमा नाराबाजी
विपक्षीले विरोध गरिरहेका बेला कांग्रेस प्रमुख सचेतकलाई बोल्न समय दिएपछि संसदमा नाराबाजी
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट
सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
सम्पर्कविहीन १५ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ
दुई जना डीएसपीको काज सरुवा
दुई जना डीएसपीको काज सरुवा
तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा
तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा
बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
बागमती र कर्णालीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...