Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८२
|
|
८२ पटक हेरिएको
Shares
हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते

सारांश

  • सिमकोट गाउँपालिका-५ सिमस्थित खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।
  • घाइते हुनेमा सिमकोट गाउँपालिका-५ बस्ने ५९ वर्षका लक्ष्य रावत, वर्ष ५५ की बाचु रावत र रजनी रावत घाइते भएका छन् ।
  • बाचु र लक्ष्यकी श्रीमान्-श्रीमती हुन् ।

७ मंसिर, हुम्ला ।

सिमकोट गाउँपालिका-५ सिमस्थित खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट गाउँपालिका-५ बस्ने ५९ वर्षका लक्ष्य रावत, वर्ष ५५ की बाचु रावत र रजनी रावत घाइते भएका छन् । बाचु र लक्ष्यकी श्रीमान्-श्रीमती हुन् ।

भालुको आक्रमणमा परी घाइतेहरूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लक्ष्य रावतको टाउकोमा, बाचुको दाइने हात र गालामा र रजनिको छातीमा चिथोरेको जिल्ला अस्पताल हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी
गृहमन्त्रीले अब जवाफ होइन, राजीनामा दिएर बयान दिनुपर्छ : माओवादी
थुनछेकको लागि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो
थुनछेकको लागि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो
विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल
विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
८ सय किलो गाँजासहित सप्तरीबाट १ जना पक्राउ
८ सय किलो गाँजासहित सप्तरीबाट १ जना पक्राउ
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल
मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल
प्रदर्शनका घाइतेको उपचारार्थ ‘जेनजी क्लिनिक’ सञ्चालन गर्दै सरकार
प्रदर्शनका घाइतेको उपचारार्थ ‘जेनजी क्लिनिक’ सञ्चालन गर्दै सरकार
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
पथलैया ट्राफिकका एसपी राजकुमार सिलवाल छानबिनमा
पथलैया ट्राफिकका एसपी राजकुमार सिलवाल छानबिनमा
धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी
धनुषामा सडक निर्माण विवाद, गाउँपालिका अध्यक्ष प्रत्याशी यादव र स्थानीयहरू द्धारा आन्दोलनको चेतावनी