तास खेलिरहेका १४ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ २५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
तास खेलिरहेका १४ जना पक्राउ

सारांश

  •   काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • महानगरपालिका-३ सामाखुसीस्थि रानीबारी बस्ने डम्बर लामाले आफ्नै घरमा सञ्चालन गरेको खुसी किचेन रेष्टुरेन्टबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो।
  • उनीहरूको साथबाट नगद ६२ हजार ८ सय रूपैयाँ र ३ बुक तास बरामद गरेको छ।

२५ जेठ, काठमाडौं । 

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरपालिका-३ सामाखुसीस्थि रानीबारी बस्ने डम्बर लामाले आफ्नै घरमा सञ्चालन गरेको खुसी किचेन रेष्टुरेन्टबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद ६२ हजार ८ सय रूपैयाँ र ३ बुक तास बरामद गरेको छ।

यसैगरी पोखरा महानगरपालिका-५ प्रस्याङस्थित साथीभाई खाजा घरमा जुवातास खेलिरहेको सराङकोट बस्ने ३४ वर्षीय महेश तिमिल्सिनासमेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार २ सय ७५ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा
पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ
स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ
राप्रपा पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
राप्रपा पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बोलाए पदाधिकारी बैठक
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बोलाए पदाधिकारी बैठक
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
आचारसंहिता उल्लंघनका २३ उजुरी, १२ लाई स्पष्टीकरण सोधियो : निर्वाचन आयोग
पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका
स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका