स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १४, २०८१
|
|
१५३ पटक हेरिएको
Shares
स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ

सारांश

  • आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो।
  • उनको स्थायी घर भरतपुर महानगरपालिका- १५ मा पर्दछ।

१४ माघ, काठमाडौं- स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार नगद रूपैयाँसहित काठमाडौंको इन्द्रचोकबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टिलिजेन्स शाखाबाट खटिएको टोलीले काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो। उनको स्थायी घर भरतपुर महानगरपालिका- १५ मा पर्दछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित: न्यायका लागि अदालत धाउँदै पीडित
‘फिल्मी शैली’मा छुटे बलात्कार आराेपित: न्यायका लागि अदालत धाउँदै पीडित
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु
सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु
लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल
लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल
कैलाली कारागारका सबै कैदीबन्दी निस्किए
कैलाली कारागारका सबै कैदीबन्दी निस्किए
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय
संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल
संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
सरकारले भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ : प्रचण्ड
सरकारले भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ : प्रचण्ड
सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने