सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
४१ पटक हेरिएको
Shares
प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले घट्यो

सारांश

  •   साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओ‌पन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।
  • यो समयमा नेप्से परिसूचक १.
  • १७ अंकले घटेर २५४९.

२ मंसिर, काठमाडौं । 

साताको तेस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओ‌पन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.१७ अंकले घटेर २५४९.१९ विन्दुमा अडिएको छ।

यो समयमा ३२ स्क्रिप्सको २ हजार ६२ कित्ता सेयर ९लाख २५ हजार  ५३९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १४ स्टक्सको मूल्य बढ्दा १६ वटाको  घट्यो। २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ