कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १, २०८१
|
|
४१ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि बोलाइएको छ ।
  • पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
  • बिहान साढे ११ बजे बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको उनको भनाइ छ ।

१ पुस, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबारका लागि बोलाइएको छ । पार्टी कार्यालय सानेपामा बैठक बस्ने तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बिहान साढे ११ बजे बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको उनको भनाइ छ । बैठकमा समसामयिक विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...