मधेश प्रदेश सभाको ८ वर्ष पूरा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २१, २०८२
|
|
५० पटक हेरिएको
Shares
मधेश प्रदेश सभाको ८ वर्ष पूरा

सारांश

  • मधेश प्रदेश सभा स्थापना भएको ८ वर्ष पूरा भएको छ ।
  • आज मधेश प्रदेश सभामा ८ औं वार्षिकोत्सव मनाउने कार्यक्रम रहेको छ ।
  • ८ वर्षको अवधिमा मधेस प्रदेशसभामा कुल ३ सय ६५ बैठक बसेको छ ।

२१ माघ, जनकपुर ।

मधेश प्रदेश सभा स्थापना भएको ८ वर्ष पूरा भएको छ । आज मधेश प्रदेश सभामा ८ औं वार्षिकोत्सव मनाउने कार्यक्रम रहेको छ । ८ वर्षको अवधिमा मधेस प्रदेशसभामा कुल ३ सय ६५ बैठक बसेको छ । प्रदेशसभा सचिवालयका अनुसार पहिलो कार्यकालका ५ वर्षमा ९ अधिवेशनमार्फत २ सय २६ बैठक बसेका थियो भने दोस्रो कार्यकालमा हालसम्म १ सय ३९ बैठक बसिसकेको छ ।

पहिलो कार्यकालमा ५५ विधेयक पारित भई ऐन बनेका थिए भने दोस्रो कार्यकालमा संशोधनसहित २२ विधेयक दर्ता हुँदा १५ वटा पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । ८ वर्षमा कुल ७० विधेयक पारित भएका छन् । ८ वर्षको अवधिमा मधेस प्रदेश सरकारले ९ वटा नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिसकेको छ भने ६ जना मुख्यमन्त्री परिवर्तन भइसकेका छन् । ८ औं वार्षिकोत्सवको उपलक्ष्यमा मधेश प्रदेश सभाका सभामुख राम अशिष यादवले सम्पूर्ण प्रदेशवासीलाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित
अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी
मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खसेर अनियन्त्रित भइ पल्टिँदा ११ जना घाइते
मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खसेर अनियन्त्रित भइ पल्टिँदा ११ जना घाइते
युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो आक्रमण, पहिलोपल्ट सरकारी भवनमा प्रहार
युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो आक्रमण, पहिलोपल्ट सरकारी भवनमा प्रहार
यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
विपक्षीले आज पनि मागे गृहमन्त्रीको राजीनामा
विपक्षीले आज पनि मागे गृहमन्त्रीको राजीनामा
उज्यालो नेपालको घोषणापत्र : प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित
उज्यालो नेपालको घोषणापत्र : प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित
गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द
गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द
इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको
इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको