कर्णालीले टस जितेर काठमान्डुविरुद्ध ब्याटिङ गर्दै
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्दै छ ।
- कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै काठमान्डु गोर्खाजलाई फिल्डिङको निम्तो दिएका हुन् ।
- काठमान्डु गोर्खाजले आज एक परिवर्तन गरेको छ ।
१४ मंसिर, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्दै छ । कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै काठमान्डु गोर्खाजलाई फिल्डिङको निम्तो दिएका हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया