माओवादी पार्टीमा प्रवेश गर्दै पूर्व सांसद प्रमोद साह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
६६ पटक हेरिएको
Shares
माओवादी पार्टीमा प्रवेश गर्दै पूर्व सांसद प्रमोद साह

सारांश

  • पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।
  • केही साताअघि जनता समाजवादी पार्टी नेपाल (जसपा) परित्याग गरेका सर्लाही क्षेत्र नं.
  • १ का पूर्व सांसद साह सदरमुकाम मलंगवामा आज आयोजना गरेको कोणसभामा माओवादी प्रवेश गर्न लागेका हुन् ।

२३ फागुन, सर्लाही । पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।केही साताअघि जनता समाजवादी पार्टी नेपाल (जसपा) परित्याग गरेका सर्लाही क्षेत्र नं. १ का पूर्व सांसद साह सदरमुकाम मलंगवामा आज आयोजना गरेको कोणसभामा माओवादी प्रवेश गर्न लागेका हुन् ।

तराई मधेश जारण अभियान लिएर माओवादीका अध्यक्ष प्रचण्डसहितका नेताहरु सर्लाही आइपुगेका छन् ।प्रचण्डसहितका नेताहरु मलंगवाको कल्भर्ड हलमा आयोजित सभालाई सम्वोधन गर्न चन्द्रनगर, ब्रम्हपुरी, भेल्ही हुँदै मलंगवा पुग्दै छन् । माओवादी प्रवेश गर्न लागेका साह पनि बिहानैदेखि प्रचण्डसँगै कार्यक्रममा सरिक भइरहेका छन् । राजु यादव सबैको साथ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको घोषणा
राष्ट्रियसभामा विपक्षी दलहरूको रणनीति– प्रतिस्थापन विधेयक अघि बढाउन खोजे बैठक बहिष्कार
राष्ट्रियसभामा विपक्षी दलहरूको रणनीति– प्रतिस्थापन विधेयक अघि बढाउन खोजे बैठक बहिष्कार
दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री लेखक
दुर्गा प्रसाईंलाई छिट्टै पक्राउ गर्छौं : गृहमन्त्री लेखक
अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीको धर्ना
अन्तर्राष्ट्रिय उडान माग गर्दै भैरहवा विमानस्थलको गेटमा व्यवसायीको धर्ना
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति
झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति
वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव
वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव
मौन अवधिभर के के गर्न पाइँदैन ?
मौन अवधिभर के के गर्न पाइँदैन ?
परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै
परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै