आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
२७ पटक हेरिएको
Shares
आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ

सारांश

  • पक्राउ पर्नेमा जिल्लाको बंगलाचुली गाउँपालिका-७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगर रहेकी छन्।
  • संगीताले घरायसी विवादको क्रममा चिर्पट प्रहार गर्दा श्रीमान् ६५ वर्षीय पुनाराम सुनारी मगरको घटनास्थलमै मृत्यु भएको थियो।
  • हत्या आरोपी संगीतालाई सोमबार राति इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

३० वैशाख, दाङ :

चिर्पटले हानेर श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बंगलाचुली गाउँपालिका-७ हल्दी बस्ने ५० वर्षीया संगीता सुनारी मगर रहेकी छन्। संगीताले घरायसी विवादको क्रममा चिर्पट प्रहार गर्दा श्रीमान् ६५ वर्षीय पुनाराम सुनारी मगरको घटनास्थलमै मृत्यु भएको थियो।

हत्या आरोपी संगीतालाई सोमबार राति इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हासिँपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?