मानव बेचबिखन मुद्दाका फरार आरोपीलाई प्रहरीले दुबईबाट झिकायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २५, २०८१
|
|
२३ पटक हेरिएको
Shares
मानव बेचबिखन मुद्दाका फरार आरोपीलाई प्रहरीले दुबईबाट झिकायो

सारांश

  • मानव बेचबिखन तथा ओसारपसार गरेको मुद्दामा संलग्न आरोपीलाई प्रहरी दुबईबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।
  • अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ घर भएका निराजन नेपालीलाई दुबईबाट पक्राउ गरेर ल्याइएको हो ।
  • इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) यूएईको समन्वयमा उनलाई पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

२५ मंसिर, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार गरेको मुद्दामा संलग्न आरोपीलाई प्रहरी दुबईबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ घर भएका निराजन नेपालीलाई दुबईबाट पक्राउ गरेर ल्याइएको हो ।

इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) यूएईको समन्वयमा उनलाई पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ । मानव बेचबिखनको मुद्दामा फरार उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गर्न प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ७ साउन २०८१ मा रेड नोटिस जारी भएको थियो । पक्राउ परेका नेपालीमाथि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते
शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि
शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा
सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : गगन थापा
बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो
बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो
अर्थ मन्त्रालयले जेनजी आन्दोलनमा जलेका २९ गाडी गर्‍यो मर्मत, लागत झण्डै २३ लाख
अर्थ मन्त्रालयले जेनजी आन्दोलनमा जलेका २९ गाडी गर्‍यो मर्मत, लागत झण्डै २३ लाख
रास्वपाले धोका दिएपछि राप्रपाले भन्यो : प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ
रास्वपाले धोका दिएपछि राप्रपाले भन्यो : प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
६८ बिघा जग्गाको लालपुर्जा नदिएको भन्दै राजविराज बन्द
न्यूजील्याण्डविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित
न्यूजील्याण्डविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित
पाँच महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ८७ अर्ब
पाँच महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ८७ अर्ब