Press 4K
बुधबार, १२ कार्तिक २०८३
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २३, २०८२
|
|
१०२ पटक हेरिएको
Shares
शहीदको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन, गृहमन्त्री पनि सहभागि

सारांश

  • गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलका शहीदहरुको दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन् ।
  • सोमबार पूरानो संघीय संसद भवन, बानेश्वर अगाडि शहीदहरुको नाममा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा उनी सहभागी भएका हुन्।
  • कार्यक्रममा शहीदहरुको परिवार र नागरिकहरू उपस्थित थिए ।

 

२३ चैत,काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलका शहीदहरुको दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका छन् ।
सोमबार पूरानो संघीय संसद भवन, बानेश्वर अगाडि शहीदहरुको नाममा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा उनी सहभागी भएका हुन्।

कार्यक्रममा शहीदहरुको परिवार र नागरिकहरू उपस्थित थिए । दीप प्रज्वलन मार्फत शहीदहरूको स्मरण गर्दै उनीहरूको बलिदान र योगदानको सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...