सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ

सारांश

  • सोमबार बिहान ४ बजे प्रादेशिक अस्पतालमा डा.
  • वेदप्रकाश पन्तमाथि आक्रमण भएको हो।
  • जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराका अनुसार डा.

५ फागुन,  कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि कुटपिट भएको छ। सोमबार बिहान ४ बजे प्रादेशिक अस्पतालमा डा. वेदप्रकाश पन्तमाथि आक्रमण भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराका अनुसार डा. पन्तको मुखमा सामान्य चोट लागेको छ भने उनको चस्मा भाँच्चिएको छ।

कुटपिट गर्ने धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई नियन्त्रणमा लिइएको डिएसपी बोहराले जानकारी दिए।रानाको बुवा ४६ वर्षीय रमतर रानाको सोही अस्पतालको आइसियूमा उपचार भइरहेको थियो। कृष्ण कुरूवा बसेका थिए। बिहान डा. पन्त बिरामी चेकजाँच गरेर फर्किँदै गर्दा उनीमाथि आक्रमण गरेको डिएसपी बोहराले जानकारी दिए। आक्रमण गर्ने कृष्णको मानसिक अवस्था कमजोर रहेको पाइएको पनि डिएसपी बोहराले जानकारी दिए। घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ: पर्यटनमन्त्री
देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ: पर्यटनमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले लिए शपथ
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु, एक महिनापछि खुल्यो रहस्य
विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा
विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा
जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय
जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
कलैयामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु
कलैयामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु
पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा
पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा
सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा
सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा
नेपालले आज ताजकिस्तानिसँग खेल्दै
नेपालले आज ताजकिस्तानिसँग खेल्दै