परराष्ट्रमन्त्री डा. आरजु राणा बैंकक जाँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख ७, २०८२
|
|
९५ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री डा. आरजु राणा बैंकक जाँदै

सारांश

  • परराष्ट्रमन्त्री डा.
  • आरजु राणा आज देउवा थाइल्यान्डको राजधानी बैंकक जाँदैछिन् ।
  • २१ देखि २५ अप्रिलसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप) को ८१औं सत्रमा सहभागी हुन उनी बैंकक जान लागेकी हुन् ।

७ वैशाख, काठमाडौं ।

परराष्ट्रमन्त्री डा. आरजु राणा आज देउवा थाइल्यान्डको राजधानी बैंकक जाँदैछिन् । २१ देखि २५ अप्रिलसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप) को ८१औं सत्रमा सहभागी हुन उनी बैंकक जान लागेकी हुन् ।

‘एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग शीर्षक’मा आयोजित सत्रमा सहभागी हुन मन्त्री राणाको नेतृत्वमा परराष्ट्र, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सहभागी हुन लागेका हुन् । नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री राणाले युएनस्केपको ८१औं सत्रको अध्यक्षता गर्ने र नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकी मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्री ४ बजे शपथ लिदै। 
गण्डकी मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्री ४ बजे शपथ लिदै। 
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
४ अंक घटेको सेयर बजारमा २ अर्ब ८० करोडको कारोबार
४ अंक घटेको सेयर बजारमा २ अर्ब ८० करोडको कारोबार
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
आज देखी त्रिभुवन बिमानस्थल भन्सारका सबै काम ठप्प
आज देखी त्रिभुवन बिमानस्थल भन्सारका सबै काम ठप्प
राष्ट्रपति समक्ष दलित अयोगले बुझायो वार्षिक प्रतिवेदन
राष्ट्रपति समक्ष दलित अयोगले बुझायो वार्षिक प्रतिवेदन
एमालेको ११ औं महाधिवेशन आज
एमालेको ११ औं महाधिवेशन आज
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता
श्रीलङ्कामा चक्रवातका कारण मृ*त्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता
श्रीलङ्कामा चक्रवातका कारण मृ*त्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता