साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु

सारांश

  • सर्लाहीको लालबन्दीमा साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु भएको छ ।
  • ग्रामीण नारी उत्थान संघको आयोजना तथा सेभ द चिल्ड्रेन सहयोगमा उक्त कार्यशाला आयोजना गरिएको हो ।
  • ईश्वरपुर नगरपालीकाका बाल संजालमा तथा बाल कल्बमा आवद्ध बाल बालीकालाई तालीम प्रदान गरिएको सिडा संक्लप परियोजनाका परियोजना प्रमुुख शुुमन कुुमार वर्माले जानकारि प्रदान र्गनुुभयो ।

३० असार, सर्लाही।

सर्लाहीको लालबन्दीमा साइबर सुरक्षा र डिजिटल संरक्षण सम्बन्धी तालीमा सुुरु भएको छ ।

ग्रामीण नारी उत्थान संघको आयोजना तथा सेभ द चिल्ड्रेन सहयोगमा उक्त कार्यशाला आयोजना गरिएको हो । ईश्वरपुर नगरपालीकाका बाल संजालमा तथा बाल कल्बमा आवद्ध बाल बालीकालाई तालीम प्रदान गरिएको सिडा संक्लप परियोजनाका परियोजना प्रमुुख शुुमन कुुमार वर्माले जानकारि प्रदान र्गनुुभयो ।

कार्यशाला लालबन्दीको युनाइटेड होटल इनमा आज र भोली संचालन हुुने छ । कार्यक्रममा साइबर सुरक्षाका विविध आयाम, अनलाइन दुव्र्यवहार विरुद्धको सचेतना र डिजिटल माध्यमबाट हुने जोखिमका विषयमा प्रशिक्षक प्रकाश मैनालीले जानकारी तथा छलफल गराउनुु भएको ग्रामीण नारी उत्थान संघ हरिपुुरका अध्यक्षय गोमा देवी न्यौपानेले जानकारि दिनुुभयो ।

कार्यशालामा सहभागीलाई डिजिटल संसारमा सुरक्षित रहनुपर्ने उपाय, सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र कानुनी पक्षबारे प्रशिक्षकले प्रशिक्षण दिएका छन । कार्यक्रमले बाल बालीकालाई र समुदाय विशेषगरी महिलाहरूमा साइबर सुरक्षा र डिजिटल अधिकारबारे सचेतना फैलाउने उद्देश्य राखेको संस्थाका उपा–अध्यक्ष बिष्णुु प्रसाद चालीसेले जानकारि दिनुुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाविरुद्ध लेखा समितिमा उजुरी
काठमाडौं विश्वविद्यालयका उपकुलपति थापाविरुद्ध लेखा समितिमा उजुरी
सिन्धुपाल्चोकमा बस दुर्घटना
सिन्धुपाल्चोकमा बस दुर्घटना
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
मौसम महाशाखाको २४ घण्टे चेतावनी: सतर्कता अपनाउनू
मौसम महाशाखाको २४ घण्टे चेतावनी: सतर्कता अपनाउनू
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
फागुन २१ को निर्वाचनका लागि आज मनोनयन दर्ता सुरु
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
प्रधानमन्त्री ओलीद्वारा भारतको उत्तराखण्डमा बाढीले क्षति पुर्‍याएको खबरप्रति चिन्ता व्यक्त
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
दैनिक मजदुरी गर्ने विपन्न परिवारलाई पत्रकार आदित्यको राहत
दैनिक मजदुरी गर्ने विपन्न परिवारलाई पत्रकार आदित्यको राहत