भारत–फ्रान्सबीच लडाकु विमान खरिद गर्नेबारे सम्झौता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
६७ पटक हेरिएको
Shares
भारत–फ्रान्सबीच लडाकु विमान खरिद गर्नेबारे सम्झौता

सारांश

  • समाचार एजेन्सी पीटीआईका अनुसार यी विमानहरूको कुल लागत करिब ६४ हजार करोड रुपैयाँ रहेको छ ।
  •   भारतले यी विमानहरू फ्रान्सेली रक्षा कम्पनी डसॉल्ट एभिएसनबाट खरिद गर्ने भएको छ ।

१५ वैशाख, काठमाडौं :

भारत र फ्रान्सले सोमबार भारतीय नौसेनाका लागि २६ राफेल लडाकु विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।समाचार एजेन्सी पीटीआईका अनुसार यी विमानहरूको कुल लागत करिब ६४ हजार करोड रुपैयाँ रहेको छ ।  भारतले यी विमानहरू फ्रान्सेली रक्षा कम्पनी डसॉल्ट एभिएसनबाट खरिद गर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले लिए शपथ, आजै राष्ट्र बैंक पुगेर कार्यभार सम्हाल्ने
नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले लिए शपथ, आजै राष्ट्र बैंक पुगेर कार्यभार सम्हाल्ने
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी
युनुस सरकारमाथि शेख हसिनाको कडा आलोचना, भारत–बंगलादेश सम्बन्ध दीर्घकालीन हुने दाबी
गोहीको आक्रमणबाट युवाको एक मृ*त्यु
गोहीको आक्रमणबाट युवाको एक मृ*त्यु
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
गंगासागरको डिलमा भइरहेको निर्माण रोक्न उच्च अदालत जनकपुरको आदेश
गंगासागरको डिलमा भइरहेको निर्माण रोक्न उच्च अदालत जनकपुरको आदेश
मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते
मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते
भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ
स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै रास्वपा
स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै रास्वपा