पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २३, २०८१
|
|
६९ पटक हेरिएको
Shares
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

सारांश

  • पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-१ घर भएका बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका-९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भएका ३३ वर्षीय भिम बहादुर महर रहेका छन् ।
  • प्रहरीका अनुसार राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख १२ हजार रुपैयाँ तथा भिम बहादुरले २ जना पीडितहरूबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए र सम्पर्कविहीन भएपछि  भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजु र रोशनीलाई बौद्धबाट र भिम बहादुरलाई काठमाडौँ महानगरपालिका-२६ बाट बुधवार पक्राउ गरेको हो ।
  • उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

२३ चैत,  काठमाडौँ-

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-१ घर भएका बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका-९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भएका ३३ वर्षीय भिम बहादुर महर रहेका छन् ।

प्रहरीका अनुसार राजु र रोशनीले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख १२ हजार रुपैयाँ तथा भिम बहादुरले २ जना पीडितहरूबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए र सम्पर्कविहीन भएपछि  भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजु र रोशनीलाई बौद्धबाट र भिम बहादुरलाई काठमाडौँ महानगरपालिका-२६ बाट बुधवार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न आदेश
आज फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
आज फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
सर्लाहीको सुरक्षा अवस्थाप्रति सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण
सर्लाहीको सुरक्षा अवस्थाप्रति सांसद भण्डारीद्वारा सरकारको ध्यानाकर्षण
रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द
रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर
नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, नन्दनको डेब्यु, बसिरलाई अवसर
प्रचण्ड-माधवसहितको एकता घोषणा सभामा पुगे झलनाथ खनाल
प्रचण्ड-माधवसहितको एकता घोषणा सभामा पुगे झलनाथ खनाल
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको, कसको कति ?
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको, कसको कति ?
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै
प्रधानमन्त्री बालेनले विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्दै