रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
रौतहटमा चट्याङ लागेर दुई जनाको मृत्यु

सारांश

  • कटहरिया नगरपालिका- २ का २ जना किशोरको शनिबार साँझ चट्याङ लागेर मृत्यु भएको छ ।
  • आज साँझ ६:३० बजे हथियायी बस्ने अन्दाजी १६ वर्षीय बालकहरू सेहराज लहरी र नविन यादवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
  • रौतहटमा अविरल वर्षाका कारण डुबान पनि परेको छ ।

१८ असोज, रौतहट ।

कटहरिया नगरपालिका- २ का २ जना किशोरको शनिबार साँझ चट्याङ लागेर मृत्यु भएको छ । आज साँझ ६:३० बजे हथियायी बस्ने अन्दाजी १६ वर्षीय बालकहरू सेहराज लहरी र नविन यादवको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहटमा अविरल वर्षाका कारण डुबान पनि परेको छ । बस्ती र सरकारी कार्यालयहरु डुबानमा परेका छन्। पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै रौतहटको महेशपुरमा ३२६ मिलिमिटर) गौरमा ३०४.४ मिलिमिटर, गरुडामा २७०.४ मिलिमिटरमा पानी परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकको धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप
वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकको धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई खोटेहाङ गाउँपालिकाको सम्मान
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई खोटेहाङ गाउँपालिकाको सम्मान
इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
धनगढीमा एक लाख ३१ हजारसहित १२ जुवाडे पक्राउ
गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला एमालेको सचिवालय बैठक बस्दै
गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला एमालेको सचिवालय बैठक बस्दै
ग्यालेक्सीबाट रविले लिएका थिए एक करोडभन्दा बढी तलब, जीबीको कति ?
ग्यालेक्सीबाट रविले लिएका थिए एक करोडभन्दा बढी तलब, जीबीको कति ?
प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख
प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख
बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण