एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
४० पटक हेरिएको
Shares
एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो

सारांश

  • आर्थिक वर्ष २०८१ |८२ मा नेपालमा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च स्तरमा पुगेको छ।
  • नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष १७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.
  • २५ ले वृद्धि हो।

८ भदौ, काठमाडौं ।

आर्थिक वर्ष २०८१ |८२ मा नेपालमा रेमिट्यान्स आप्रवाह हालसम्मकै उच्च स्तरमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस वर्ष १७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.२५ ले वृद्धि हो। अघिल्लो वर्ष १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। अमेरिकी डलरमा पनि विप्रेषण १६.३५ ले बढेर १२ अर्ब ६४ करोड डलर पुगेको छ।

त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ५ लाख नाघेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार पुगेको छ। यो वृद्धिले देशको कुल द्वितीय आय १८ खर्ब ७४ अर्ब रुपैयाँमा पुर्‍याएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीआईबीको फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ
सीआईबीको फेक इमेल बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ
एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन
एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन
बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगको ७ दिनको समय
बन्दसूची संशोधन गर्न दलहरूलाई आयोगको ७ दिनको समय
आन्दोलनको आगोबीच चर्चित भएका ब्रिटिश ट्राभल भ्लगर
आन्दोलनको आगोबीच चर्चित भएका ब्रिटिश ट्राभल भ्लगर
निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार
उर्जामन्त्रीलाई कुलमानको जवाफ- ‘मलाई हटाउने अधिकार तपाईंलाई छैन’
उर्जामन्त्रीलाई कुलमानको जवाफ- ‘मलाई हटाउने अधिकार तपाईंलाई छैन’
बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त
बाढी पहिरोका कारण भएको क्षतिप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त
नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै
नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै
निजगढमा दु*ई मोटरसाइकल ठोक्किँदा दु*ई युवकको मृ*त्यु
निजगढमा दु*ई मोटरसाइकल ठोक्किँदा दु*ई युवकको मृ*त्यु
शिक्षामन्त्रीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए
शिक्षामन्त्रीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए