Press 4K
बिहिबार, १४ श्रावण २०८३

निजगढमा दु*ई मोटरसाइकल ठोक्किँदा दु*ई युवकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १८, २०८२
|
|
६७ पटक हेरिएको
Shares
निजगढमा दु*ई मोटरसाइकल ठोक्किँदा दु*ई युवकको मृ*त्यु

सारांश

  • बाराको निजगढ नगरपालिका–९ स्थित पश्चिम लच्कामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जना युवककोमृत्यु भएको छ ।
  • दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकले ज्यान गुमाएका हुन्मृत्यु हुनेहरूमा सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका ६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्।
  • प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्र.

१८ चैत,रौतहट ।

बाराको निजगढ नगरपालिका–९ स्थित पश्चिम लच्कामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जना युवककोमृत्यु भएको छ । दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकले ज्यान गुमाएका हुन्मृत्यु हुनेहरूमा सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका ६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्र.२–०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र.३–००४प ३६६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।दुर्घटनामा परी गम्भीर घाइते भएका ढुङ्गानालाई उपचारका लागि वीरगञ्जस्थित एलएस न्यूरो अस्पताल गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले दुर्घटनाबारे जानकारी दिँदै घटनाको थपअनुसन्धान भइरहेको बताए। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...