झापा–५ मा भारी मतले बालेन अगाडि

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
२३ पटक हेरिएको
Shares
झापा–५ मा भारी मतले बालेन अगाडि

सारांश

  • झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् ।
  • बालेनले ११ हजार ९४५ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६९२ मत प्राप्त गरेका छन् ।
  • यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले ३३५, नेकपाका रञ्जित तामाङले ३५५ मत प्राप्त गरेका छन् ।

 

२२ फागुन,काठमाडौं ।

झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन् । बालेनले ११ हजार ९४५ मत पाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६९२ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले ३३५, नेकपाका रञ्जित तामाङले ३५५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?