नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
१५९ पटक हेरिएको
Shares
नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो :मन्त्री तिमल्सिना

सारांश

  • सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको बताए ।
  • सोमबार ‘एलिफेन्स अफ फग’ चलचित्र टिमलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले नेपालको मौलिक संस्कृति, विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु, प्रकृति र सांस्कृतिले हाम्रो देशलाई चिनाएको बताका हुन् ।
  • उनले भने, ‘नेपाल केही नभएर पछि परेको होइन ।

काठमाडौं ।

सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको बताए । सोमबार ‘एलिफेन्स अफ फग’ चलचित्र टिमलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले नेपालको मौलिक संस्कृति, विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु, प्रकृति र सांस्कृतिले हाम्रो देशलाई चिनाएको बताका हुन् ।

उनले भने, ‘नेपाल केही नभएर पछि परेको होइन । भएको कुराको सदुपयोग नभएर र त्यसको हामीले भ्यालु क्रिएट गर्न नसकेर ,त्यसको सदुपयोग गर्न नसकेर नेपाल पछि परेको हो । हाम्रो संस्कृति भित्रको विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु, प्रकृति र सांस्कृतिहरु छन् । हाम्रो देशको चिनाएको छ ।’ मन्त्री तिमल्सिनाले नेपाली कला र चलचित्र क्षेत्रका लागि अन्तर्राष्ट्रिय स्तरबाट आएको उपलब्धिलाई देशकै गौरव भएको बताएका छन् ।
उनले नेपाली फिल्म ‘एलिफेन्स अफ फग’ ले सम्मान प्राप्त गर्नु सम्पूर्ण नेपालीका लागि खुसीको विषय भएको बताए । बेस्ट सावन क्रियसनका तर्फ थप अवार्ड जितेर फर्किएको टोलीलाई बधाई दिए । ‘१९ क्याज फिल्म फेस्टिभलको एतिहासनै ८० वर्ष भइसकेको र अन्तर्राष्ट्रिय निकै कम प्रतिष्ठित फिल्म फेस्टिभल मध्य एउटा एलिफेन्स अफ फग प्रप्त गरेकोमा सबै नेपाललाई बधाई दिन चाहान्छु । बेस्ट सावन क्रियसनका लागि पनि उहाँहरुले अर्के थप अवार्ड जितेर आएकोमा बधाई दिन्छु,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार
रसुवागढी भन्सार यार्डबाट ९ जनाको सकुशल उद्धार
ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा
ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा
पेट्रोलियम पदार्थमा भइरहेको मूल्य घटाउन सरकारसँग माग
पेट्रोलियम पदार्थमा भइरहेको मूल्य घटाउन सरकारसँग माग
श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय
श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय
आईपीएल क्रिकेटमा आज बेंगलुरु र चेन्नई खेल्दै
आईपीएल क्रिकेटमा आज बेंगलुरु र चेन्नई खेल्दै
आज संघीय संसदका तीन संसदीय समितिको बैठक बस्दै
आज संघीय संसदका तीन संसदीय समितिको बैठक बस्दै
सहकारी ठगको सम्पत्ति र राहादानी रोक्का राखिने
सहकारी ठगको सम्पत्ति र राहादानी रोक्का राखिने
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन
आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन