चितवन कारागारबाट फरार कैदी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
३३ पटक हेरिएको
Shares
चितवन कारागारबाट फरार कैदी पक्राउ

सारांश

  • चितवन कारागारबाट फरार भई बर्दियामा आएका एक कैदीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले पक्राउ गरेको छ ।
  • जेनजी आन्दोलन पछि फरार भएका उनलाई आफ्नै घरमा लुकिछिपि बसेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
  • बर्दिया जिल्लाको बढैयाताल गाऊपालिका मा आई लुकिछिपि बसेको भन्ने सुचनाको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक राजेश साहु तेलीले जानकारी दिनु भयो ।

३१ भदौ, बढैयाताल ।

चितवन कारागारबाट फरार भई बर्दियामा आएका एक कैदीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले पक्राउ गरेको छ । जेनजी आन्दोलन पछि फरार भएका उनलाई आफ्नै घरमा लुकिछिपि बसेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बर्दिया जिल्लाको बढैयाताल गाऊपालिका मा आई लुकिछिपि बसेको भन्ने सुचनाको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक राजेश साहु तेलीले जानकारी दिनु भयो । आफ्नै छोरी लाई जवरजस्ती करणी आरोप मा बर्दिया जिल्ला अदालत बाट २१ वर्ष कैद सजाय तोकिएको थियो । उनलले हाल  सम्म र निजले ८ वर्ष कैद भुक्तान गरेको देखिन्छ । उनलाई आवश्यक कारवाहीका लागि कारागार पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जातको आधारमा नभइ समावेशी सोच आवश्यक छ : देउवा
जातको आधारमा नभइ समावेशी सोच आवश्यक छ : देउवा
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने
रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने
मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा
मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
नेपाल भ्रष्टाचार सूचकाङ्कको १०७ औं स्थानमा
नेपाल भ्रष्टाचार सूचकाङ्कको १०७ औं स्थानमा
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन
आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाए : मन्त्री पुन
२ सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले
२ सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले
एनपिएलमा बोसिस्टोको कीर्तिमान, लिए एकै खेलमा ६ विकेट
एनपिएलमा बोसिस्टोको कीर्तिमान, लिए एकै खेलमा ६ विकेट