सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सारांश

  •   गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
  • आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ ।
  • सोही परिमाणको चाँदी पनि पाँच रुपैयाँले बढेको छ ।

१८ जेठ, काठमाडौं । 

गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ । सोही परिमाणको चाँदी पनि पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल एक हजार ९८० रुपैयाँ निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु
चितवनमा ६ महिनामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु
सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन
सरकारी सञ्चार माध्यममै मात्र सूचना प्रकाशन गर्न निर्देशन
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना, ४० जना घाइते
नारायणगढ-मुग्लिन सडकखण्डमा बस दुर्घटना, ४० जना घाइते
सर्लाहीको बयलवासमा मोटरसाइकल दुर्घटना; एक चालकको मृत्यु, अर्का घाइते
सर्लाहीको बयलवासमा मोटरसाइकल दुर्घटना; एक चालकको मृत्यु, अर्का घाइते
सर्लाहीमा बालुवा लोड ट्याक्टरमा भारतीय मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
सर्लाहीमा बालुवा लोड ट्याक्टरमा भारतीय मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
संसद् बैठक आज बस्दै, सात विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची
संसद् बैठक आज बस्दै, सात विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
माेटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु
माेटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो
सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक
सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक