सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

संसद् बैठक आज बस्दै, सात विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ६, २०८२
|
|
५१ पटक हेरिएको
Shares
संसद् बैठक आज बस्दै, सात विधेयकमाथि छलफल र पारित गर्ने कार्यसूची

सारांश

  • सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन्।
  • प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा, भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो ।
  •  प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गर्ने छन्।

६ भदौ, काठमाडौं ।

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन्। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा, भने राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पेस गर्ने छन्। साथै, विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमा मन्त्रीहरूले जवाफ दिनेछन्।

कृषि, सूचना प्रविधि, पशु चिकित्सा, र खेलकुदसम्बन्धी विधेयकहरू पनि समितिमा पठाउने प्रस्ताव कार्यसूचीमा छन्। राष्ट्रियसभामा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ छलफल र पारित गर्न प्रस्तुत गर्ने सम्भावना छ भने संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक’ माथि प्रस्ताव पेस गर्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष प्रहरी नियन्त्रणमा
कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्ष प्रहरी नियन्त्रणमा
नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा
नेपाल–चीन सांस्कृतिक आदानप्रदान तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आगामी वैशाखमा
प्रधानमन्त्री कप : कोसी प्रदेशमाथि एपीएफको जित
प्रधानमन्त्री कप : कोसी प्रदेशमाथि एपीएफको जित
पाकिस्तानसँग तनाव बढेपछि भारतले बन्द गर्‍यो २७ विमानस्थल
पाकिस्तानसँग तनाव बढेपछि भारतले बन्द गर्‍यो २७ विमानस्थल
नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक
नेपाल–भारत डिजिटल करिडोर अवधारणागत ढाँचा सार्वजनिक
सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय
सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय
फिफा विश्वकप : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित
फिफा विश्वकप : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित
मानिस हराएको सूचना
मानिस हराएको सूचना
जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने
जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने
जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल  
जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल