प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र १३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

सारांश

  • बिहीबार दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।
  • आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९-०८०’ पेस गर्ने कार्यसूची छ।
  • त्यसैगरी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले हवाई सुरक्षा सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन्।

१३ भदौ ,प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बिहीबार दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९-०८०’ पेस गर्ने कार्यसूची छ। त्यसैगरी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले हवाई सुरक्षा सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन्।आजको बैठकमा पनि सांसदहरुले शून्य, आकस्मिक र विशेष समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिबार विदेशी मुद्राको विनिमयदर कति?
शनिबार विदेशी मुद्राको विनिमयदर कति?
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
बर्दघाटमा बस दुर्घटना : १ जनाको मृत्यु, १२ घाइते
बर्दघाटमा बस दुर्घटना : १ जनाको मृत्यु, १२ घाइते
मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, इमेलमा २० करोड माग
मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, इमेलमा २० करोड माग
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : अध्यक्ष प्रचण्ड
रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
रौतहटको बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
एआईजी बढुवा नहुँदा ६ विभाग एक महिनादेखि डीआईजीको भरमा
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
सोवितालाई बधाई दिँदै रेनुले भनिन्– कामबाट मन जितेँ, मत जित्न सकिनँ
सोवितालाई बधाई दिँदै रेनुले भनिन्– कामबाट मन जितेँ, मत जित्न सकिनँ
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै