म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ५, २०८१
|
|
४४ पटक हेरिएको
Shares
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो

सारांश

  • साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइएको छ ।
  • उनलाई प्रहरीले बुधबार म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालत पुर्‍याइएको हो ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमा लगानी रहेको भन्दै ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको अभियोगमा उनलाई सीआईबीको टोलीले मंगलबार पक्राउ गरेको हो ।

५ मंसिर काठमाडौं ।

साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइएको छ । उनलाई प्रहरीले बुधबार म्याद थपका लागि सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालत पुर्‍याइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमा लगानी रहेको भन्दै ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको अभियोगमा उनलाई सीआईबीको टोलीले मंगलबार पक्राउ गरेको हो । प्रसाई यसअघि गत असोज ६ गते पनि पक्राउ परेका थिए ।

सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको उजुरीको आधारमा साइबर ब्यूरोले उनलाई पक्राउ गरेको थियो । अदालतको आदेशपछि उनी धरौटीमा रिहा भएका थिए ।​

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृ*त्युमा औषधि कम्पनीका मालिक पक्राउ
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृ*त्युमा औषधि कम्पनीका मालिक पक्राउ
बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति
बीमापोष्टका समाचार हटाउने अदालतको आदेशप्रति आर्थिक पत्रकार संघको आपत्ति
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
पोखरीमा डुबेर बालिकाको मृत्यु
पोखरीमा डुबेर बालिकाको मृत्यु
गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीको बयान लिइयो कि लिइएन ?
गृहमन्त्रीलाई रवि लामिछानेको प्रश्न : विनोद चौधरीको बयान लिइयो कि लिइएन ?
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
आईफोन १५ सिरिज शून्य डाउन पेमेन्टमा किन्न पाइने
आईफोन १५ सिरिज शून्य डाउन पेमेन्टमा किन्न पाइने
उडिरहेको विमानमा एक व्यक्तिले आपतकालिन ढोका खोल्दा १२ जना घाइते। 
उडिरहेको विमानमा एक व्यक्तिले आपतकालिन ढोका खोल्दा १२ जना घाइते। 
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
लुम्बिनी प्रदेश सरकारद्वारा दोस्रो आवधिक योजना स्वीकृत
दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात
दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात