सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
२९ पटक हेरिएको
Shares
सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा

सारांश

  •   नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा एमाले, कांग्रेस, जसपा नेपाल, जसपा, लोसपा, जनमत र नाउपाका दलका दुवै दलका प्रमुख सचेतकहरू सहभागी छन् ।
  • सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
  • सदनको कारबाहीमा एकरूपता र अध्यादेश पारित गर्ने बारेमा योजना बनाइने उनले बताए ।

४ फागुन, सरकारले ल्याएका अध्यादेशमा सहमति जुटाउन सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बसिरहेको छ ।  नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा एमाले, कांग्रेस, जसपा नेपाल, जसपा, लोसपा, जनमत र नाउपाका दलका दुवै दलका प्रमुख सचेतकहरू सहभागी छन् ।

सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । सदनको कारबाहीमा एकरूपता र अध्यादेश पारित गर्ने बारेमा योजना बनाइने उनले बताए । शनिबार बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले भूमि बाहेकका अन्य अध्यादेश तत्काल दुवै सदनमा टेबल गर्ने सहमति जुटाएको थियो । संघीय संसद्‌का दुवै सदनको बैठक आइतबार दिउँसो सवा १ बजे बस्ने तय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
नेप्सेमा ७८ अंकको गिरावट
नेप्सेमा ७८ अंकको गिरावट
बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन
विद्यालयका भौतिक संरचना निर्माणदेखि पठनपाठनमा सुधार
विद्यालयका भौतिक संरचना निर्माणदेखि पठनपाठनमा सुधार
दुई छोरासहित हमासका वरिष्ठ नेता ड्रोन आक्रमणमा मारिए
दुई छोरासहित हमासका वरिष्ठ नेता ड्रोन आक्रमणमा मारिए
जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए
जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए
९ वर्षयता पहिलो पटक पाकिस्तान भ्रमणमा भारतीय विदेशमन्त्री
९ वर्षयता पहिलो पटक पाकिस्तान भ्रमणमा भारतीय विदेशमन्त्री
मेक्सिकन नौसेनाको जहाज दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते
मेक्सिकन नौसेनाको जहाज दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते
काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा
काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा