नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष ६, २०८२
|
|
३१ पटक हेरिएको
Shares
नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन

सारांश

  • नेपाली कांग्रेस सर्लाहीका जिल्ला उप–सभापति नवीन अधिकारीको आइतबार साँझ काठमाडौंमा निधन भएको छ।
  • मुटुमा समस्या देखिएपछि केही दिनअघि उपचारका लागि काठमाडौं पुगेका अधिकारी त्यहीँ बस्दै आएका थिए।
  • आइतबार साँझ हृदयघात भएपछि उनलाई शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र लगिएको थियो।

सर्लाही ०६, पुष ।

नेपाली कांग्रेस सर्लाहीका जिल्ला उप–सभापति नवीन अधिकारीको आइतबार साँझ काठमाडौंमा निधन भएको छ।

मुटुमा समस्या देखिएपछि केही दिनअघि उपचारका लागि काठमाडौं पुगेका अधिकारी त्यहीँ बस्दै आएका थिए। आइतबार साँझ हृदयघात भएपछि उनलाई शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र लगिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको आफन्तले जनाएका छन्।

६० वर्षीय अधिकारी बरहथवा नगरपालिका–११, दियरटोलका वासिन्दा हुन् । अधिकारीको श्रीमती र दुई छोरी रहेका छन् ।

अधिकारीको निधनको खबर आउनासाथ जिल्लाभर शोक छाएको छ। स्थानीय राजनीतिमा सक्रिय, मिलनसार र सहज व्यक्तित्वका रूपमा परिचित अधिकारीको असामयिक निधनले नेपाली कांग्रेस सर्लाही र समुदायलाई दुःखी बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली
महंगी, भ्रष्टाचारविरुद्ध क्रान्तिकारी युवा संघको मोटरसाइकल र्‍याली
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं–सांसद गौतम
बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं–सांसद गौतम
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
शिक्षा मन्त्रालयका लागि सरकारले छुट्यायो २ खर्ब १८ करोड बजेट
दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै
दुईवटा संसदीय समितिका सभापति आज चयन हुँदै
काठमाडौंमा पानीका लागि ट्यांकरको भर पर्नु पर्दैन, बर्खामा मेलम्ची बन्द हुँदैन : मन्त्री यादव
काठमाडौंमा पानीका लागि ट्यांकरको भर पर्नु पर्दैन, बर्खामा मेलम्ची बन्द हुँदैन : मन्त्री यादव
लुम्बिनीमा ‘विश्वशान्ति कार्यक्रम’हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने
लुम्बिनीमा ‘विश्वशान्ति कार्यक्रम’हुँदै, २५ अर्बपति सहितका प्रतिनिधिहरु आउने
प्रधानमन्त्री ओलीले संसदमा गर्ने सम्बोधन स्थगित
प्रधानमन्त्री ओलीले संसदमा गर्ने सम्बोधन स्थगित
नेप्सेका कर्मचारी आन्दोलित: अध्यक्ष बस्याललाई कार्यालयमा प्रवेश निषेध
नेप्सेका कर्मचारी आन्दोलित: अध्यक्ष बस्याललाई कार्यालयमा प्रवेश निषेध
भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भत्र्सना, तत्काल रिहाइको माग
भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भत्र्सना, तत्काल रिहाइको माग