जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १५, २०८२
|
|
७८ पटक हेरिएको
Shares
जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ

सारांश

  • सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा सल्यान घर भएका जुद्धबहादुर सिंह छन् ।
  • उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

१५ माघ, काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान घर भएका जुद्धबहादुर सिंह छन् । उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

उनले जंगी अड्डा अगाडिको पेट्रोल पम्प अगाडि झोलामा बम राखेको भन्दै हल्ला फैलाएको आरोप छ । झोला खोलेर हेर्दा इटा फेला परेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य

बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता, ७६४ जनाको उद्धार

सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा

एमाले सर्लाहीको नवौं अधिवेशनको नारा र लोगो सार्वजनिक

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै आन्दोलन

बीपी राजमार्गको सिन्धुली-खुर्कोटमा रातिको समयमा सवारी साधनलाई निषेध

कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई गरिदिन पत्राचार

रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री

काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी