मोरङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
मोरङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु

सारांश

  • मोरङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा सुनसरीको दुहवी नगरपालिका-९ बस्ने ४० वर्षीय महमद हासिम मियाँ रहेका छन् ।
  • सुन्दरहरैँचा नगरपालिका-१, हरैँचा चोकस्थित सडकमा ना१ क ६२७० नम्बरको टिपरले प्र.

१२ वैशाख, काठमाडौं ।

मोरङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको दुहवी नगरपालिका-९ बस्ने ४० वर्षीय महमद हासिम मियाँ रहेका छन् ।

सुन्दरहरैँचा नगरपालिका-१, हरैँचा चोकस्थित सडकमा ना१ क ६२७० नम्बरको टिपरले प्र.१-०२-०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिए दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव
उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’
उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’
फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल
फराकिलो मतान्तरसहित एमाले केन्द्रीय सदस्यमा विजयी भइन् सुनिता डंगोल
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
१७ औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीले हान्यो अश्रु ग्यास
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन् : रास्वपा
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित
एमाले अध्यक्षको मत अपडेट : ओली ३३३, पोखरेल ११०
एमाले अध्यक्षको मत अपडेट : ओली ३३३, पोखरेल ११०
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन