गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ४, २०८२
|
|
३४ पटक हेरिएको
Shares
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए

सारांश

  • दक्षिणी गाजामा रहेको मानवीय सहायता केन्द्रमा इजरायली सेनाले शनिवार आक्रमण गर्दा २५ जना प्यालेस्टिनीहरू मारिएका छन् ।
  • ७० भन्दा बढी घाइते भएका छन् ।
  • खान युनिसको नासेर अस्पतालका निर्देशक आतिफ अल–हौतले खान युनिसको अल–तिनेह क्षेत्रमा भएको घटनापछि अस्पतालले २५ शव र ७० भन्दा बढी घाइते फेला पारेको छ ।

४ साउन, गाजा ।

दक्षिणी गाजामा रहेको मानवीय सहायता केन्द्रमा इजरायली सेनाले शनिवार आक्रमण गर्दा २५ जना प्यालेस्टिनीहरू मारिएका छन् । ७० भन्दा बढी घाइते भएका छन् । खान युनिसको नासेर अस्पतालका निर्देशक आतिफ अल–हौतले खान युनिसको अल–तिनेह क्षेत्रमा भएको घटनापछि अस्पतालले २५ शव र ७० भन्दा बढी घाइते फेला पारेको छ ।

मध्य गाजा शहरको अल–दराज छिमेकमा विस्थापित नागरिकहरूलाई आश्रय दिइरहेको स्थानमा इजरायली हवाई आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । इजरायली सेनाले दुवै घटनामा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी
सुशीला कार्कीको शपथलगत्तै शीतल निवासमै पहिलो मन्त्रिपरिषद् बैठक बस्ने तयारी
बालुवाटारमा जुटेन दलहरूबिच सहमति
बालुवाटारमा जुटेन दलहरूबिच सहमति
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
राजासहितको हिन्दु राष्ट्रका लागि सडक सङ्घर्ष गर्छौँ : महामन्त्री राणा
असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै
असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै
वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी ह*त्या
वाशिंगटन डिसीमा इजरायली दूतावासका दुई कर्मचारीको गोली हानी ह*त्या
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प