नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण ३, २०८२
|
|
४३ पटक हेरिएको
Shares
नेपाल युवा उद्यमी मञ्चको अध्यक्षमा सुदिप घिमिरे निर्वाचित

सारांश

  • नेपाल युवा उद्यमी मञ्चको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
  • सुदिप घिमिरेको अध्यक्षमा नयाँ राष्ट्रिय कार्यकारिणी परिषद् चयन गर्दै साधारण सभा समापन भएको हो ।
  • परिषद्‍को पदाधिकारीमा निवर्तमान अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, प्रथम उपाध्यक्ष आभूषण ज्योति कंसाकार, द्वितीय उपाध्यक्ष निविता प्रधान, महिला उपाध्यक्ष ऋचा श्रेष्ठ रहेका छन् ।

३ साउन, काठमाडौं ।

नेपाल युवा उद्यमी मञ्चको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुदिप घिमिरेको अध्यक्षमा नयाँ राष्ट्रिय कार्यकारिणी परिषद् चयन गर्दै साधारण सभा समापन भएको हो ।

परिषद्‍को पदाधिकारीमा निवर्तमान अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, प्रथम उपाध्यक्ष आभूषण ज्योति कंसाकार, द्वितीय उपाध्यक्ष निविता प्रधान, महिला उपाध्यक्ष ऋचा श्रेष्ठ रहेका छन् । यस्तै, सदस्यहरूमा कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, विलाशा श्रेष्ठ, युनेशराज श्रेष्ठ, सुविन श्रेष्ठ र अभिमन्यु गोल्छा रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतारमा भएका प्रेमीलाई बोलाइन्, अनि श्रीमान्‌सँग मिलेर गरिन् हत्या:
कतारमा भएका प्रेमीलाई बोलाइन्, अनि श्रीमान्‌सँग मिलेर गरिन् हत्या:
नारायणगढ मुग्लिन सडकमा दुर्घटना : एक जनाको मृत्यु
नारायणगढ मुग्लिन सडकमा दुर्घटना : एक जनाको मृत्यु
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू
२० लाख ४९ हजार कृषक घरधुरी सूचीकृत
२० लाख ४९ हजार कृषक घरधुरी सूचीकृत
रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्
बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका २ जना धरौटीमा रिहा
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका २ जना धरौटीमा रिहा
टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड
टी-२० आईमा नेपालले एकै खेलमा बनायो ७ रेकर्ड
सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
सार्वजनिक सवारीसाधन नचल्दा आवतजावतमा कठिनाइ
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु
काठमाडौँ महानगरको आगामी आर्थिक वर्षको बजेट माथि छलफल सुरु