शिक्षामन्त्रीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
१०९ पटक हेरिएको
Shares
शिक्षामन्त्रीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए

सारांश

  • शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पन्तले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेका हुन्।
  • उनले भनेका छन्,’शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा  छलफल गरी सामूहिकरुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघलाई नेपाल सरकारको तर्फबाट आह्वान गर्दछु।
  • ’ विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै करिब एक महिनादेखि सामुदायक विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्।

 

१२ वैशाख, काठमाडौं :

नवनियुक्त शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्री पन्तले नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेका हुन्। उनले भनेका छन्,’शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा  छलफल गरी सामूहिकरुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघलाई नेपाल सरकारको तर्फबाट आह्वान गर्दछु।’

विद्यालय शिक्षा ऐन कार्यान्वयनको माग गर्दै करिब एक महिनादेखि सामुदायक विद्यालयका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्।  सर्वोच्च अदालतले पनि शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गरी तीन दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई आदेश जारी गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीद्वारा सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी
गृहमन्त्रीद्वारा सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
सर्लाहीमा सडेको अवस्थामा पुरुषको श*व फेला
सर्लाहीमा सडेको अवस्थामा पुरुषको श*व फेला
सुर्खेतमा गोली लागेर एकजनाको मृ*त्यु
सुर्खेतमा गोली लागेर एकजनाको मृ*त्यु
छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड
छतबाट टियर ग्यास प्रहार भएपछि घर तोडफोड
सर्लाहीमा ३०० किलो गाँजा बरामद, घरधनी फरार
सर्लाहीमा ३०० किलो गाँजा बरामद, घरधनी फरार
महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै
महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
मन्त्रिपरिषद् घोषणा गरेलगत्तै फ्रान्सका प्रधानमन्त्रीको राजीनामा
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु
धनगढीमा टिप्परको ठक्करबाट पैदल यात्रीको मृ*त्यु