न्यूजील्याण्डविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ३, २०८१
|
|
४३ पटक हेरिएको
Shares
न्यूजील्याण्डविरुद्ध श्रीलंकाको लगातार दोस्रो जित

सारांश

  • श्रीलंकाले न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिज एक खेल अघि नै जितेको छ ।
  • गएराती सम्पन्न सिरिजको दोस्रो खेल ३ विकेटले जितेसँगै श्रीलंकाले न्यूजील्याण्डविरुद्धको ३ खेलको सिरिज २-० ले जितेको हो ।
  • न्यूजिल्याण्डले दिएको २१० रनको लक्ष्य पछाएको श्रीलंकाले ४६ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

३ मंसिर, काठमाडौं ।श्रीलंकाले न्यूजील्याण्डविरुद्धको एकदिवसीय सिरिज एक खेल अघि नै जितेको छ । गएराती सम्पन्न सिरिजको दोस्रो खेल ३ विकेटले जितेसँगै श्रीलंकाले न्यूजील्याण्डविरुद्धको ३ खेलको सिरिज २-० ले जितेको हो ।

न्यूजिल्याण्डले दिएको २१० रनको लक्ष्य पछाएको श्रीलंकाले ४६ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बर्षाले प्रभावित खेल ४७-४७ ओभर खेलाइएको थियो । यस अघि न्यूजील्याण्डले ४५.१ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो ।
अब सिरिजको अन्तिम खेल मंगलबार खेलिदै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृ*त्यु
भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृ*त्यु
सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश
सर्लाहीको नेपाल–भारत सीमामा रहेको ऐतिहासिक मन्दिर एसएसबीले भत्कायो, स्थानीय आक्रोश
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्ने
नेपाल राष्ट्र बैंकले ७० अर्ब निक्षेप संकलन गर्ने
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही
शुक्लाफाँटा निकुञ्ज विस्थापितको समस्या समाधान गर्न अध्ययन समिति गठन
शुक्लाफाँटा निकुञ्ज विस्थापितको समस्या समाधान गर्न अध्ययन समिति गठन
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
प्रधानमन्त्रीबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६५७ विद्यार्थी दीक्षित
दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली, प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झण्डा
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद
अमेरिकामा रहेकी उपसभामुख राना र शेखर कोइरालाबीच फोन संवाद