शिवनगर रुद्र महायज्ञमा रक्षा मन्त्री उप्रेती द्वारा पुष्प वर्षा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २७, २०८०
|
|
४१ पटक हेरिएको
Shares
शिवनगर रुद्र महायज्ञमा रक्षा मन्त्री उप्रेती द्वारा पुष्प वर्षा

सारांश

  • धार्मिक तथा ऐतिहासिक मन्दिर चक्रघट्टा गाउँपालिका -०१ शिवनगर स्थित भोले बाबा मन्दिरमा रुद्र महायज्ञ अवसरमा आज हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ।
  • सम्पुर्ण चक्रघट्टा बासी र मन्दिर ब्यवस्थापन समितिको आयोजनामा गरिएको रुद्र महायज्ञको आज समापनको अवसरमा रक्षा मन्त्री माननीय हरी उप्रेतीको पहलमा पुष्प वर्षा गरिएको आयोजक मन्दिर व्यवस्थापन समितिले जानकारी दिए।
  • प्रसिद्ध धार्मिकस्थल मानिने शिवनगरको भोलेनाथ मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउनका लागि हेलिकप्टरद्वारा पुष्प वर्षा गरिएको मन्त्री उप्रेतीले बताए।

२७ फागुन, सर्लाही। धार्मिक तथा ऐतिहासिक मन्दिर चक्रघट्टा गाउँपालिका -०१ शिवनगर स्थित भोले बाबा मन्दिरमा रुद्र महायज्ञ अवसरमा आज हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ।

सम्पुर्ण चक्रघट्टा बासी र मन्दिर ब्यवस्थापन समितिको आयोजनामा गरिएको रुद्र महायज्ञको आज समापनको अवसरमा रक्षा मन्त्री माननीय हरी उप्रेतीको पहलमा पुष्प वर्षा गरिएको आयोजक मन्दिर व्यवस्थापन समितिले जानकारी दिए।
प्रसिद्ध धार्मिकस्थल मानिने शिवनगरको भोलेनाथ मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउनका लागि हेलिकप्टरद्वारा पुष्प वर्षा गरिएको मन्त्री उप्रेतीले बताए।

पुष्प वर्षासँगै रुद्र महायज्ञमा भक्तजनका लागि भण्डारा चलाइएको थियो। भण्डारामा आउनेलाई भोजनको व्यवस्था गरिएको थियो। उक्त धाममा भक्तजनलाई जान–आउनदेखि दर्शन तथा पूजापाठ गर्न बसको व्यवस्था गरिएको थियो। भोले बाबा मन्दिरमा लागेको रुद्र महायज्ञ मेलाको दर्शनका लागि‌ देश-विदेशबाट हजारौंको संख्यामा दर्शनार्थी आएका मन्दिर व्यवस्थापन समितिका अध्यक्षले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनकुटामा ट्रक दुर्घटना, २ जना गम्भीर घाइते
धनकुटामा ट्रक दुर्घटना, २ जना गम्भीर घाइते
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
असुरक्षा बढेको भन्दै मधेसकी उपसभामुखले छाडिन् सरकारी निवास
असुरक्षा बढेको भन्दै मधेसकी उपसभामुखले छाडिन् सरकारी निवास
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट लेखन समिति गठन
आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट लेखन समिति गठन
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ : अर्थमन्त्री
सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ : अर्थमन्त्री
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति