काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २२, २०८१
|
|
२८ पटक हेरिएको
Shares
काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत फेला

सारांश

  • काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत फेला परेका छन् ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार बिहान ८ बजेर ५ मिनेट जाँदा सडकमै बस्ने करिब ५५-६० वर्ष उमेरका पुरुष मृत फेला परेका हुन् ।
  • उनको वतन खुलेको छैन ।

२२ पुस, काठमाडौं । काठमाडौंको डिल्लीबजारमा एक व्यक्ति मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार बिहान ८ बजेर ५ मिनेट जाँदा सडकमै बस्ने करिब ५५-६० वर्ष उमेरका पुरुष मृत फेला परेका हुन् । उनको वतन खुलेको छैन । मृतकको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । मृतकले कालो पाइन्ट, खैरो ज्याकेट र जुत्ता लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले अमेरिकाविरुद्धको टी-२० शृङ्खलामा क्लिन स्वीप गर्यो 
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल
जेन-जी आन्दोलनको विध्वंस : कैलाली अदालतमा २००७ सालदेखिका मिसिल जले
जेन-जी आन्दोलनको विध्वंस : कैलाली अदालतमा २००७ सालदेखिका मिसिल जले
मधेस सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला
मधेस सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
बामदेब गौतमको अभियान र एकीकृत समाजवादीबीच एकता हुने
बामदेब गौतमको अभियान र एकीकृत समाजवादीबीच एकता हुने
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
नेपालबाट भारतमा निर्यात हुने वस्तुको बीआईएस प्रक्रिया सहज बनाउन उद्योगमन्त्री सिन्हाको आग्रह
नेपालबाट भारतमा निर्यात हुने वस्तुको बीआईएस प्रक्रिया सहज बनाउन उद्योगमन्त्री सिन्हाको आग्रह
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै