मधेशका सभामुख यादवले गरे पदभार ग्रहण
सारांश
- मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन् ।
- सोमबार प्रदेश सभा कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
- सात दलीय गठबन्धनबाट जनता समाजवादी (जसपा) नेपालबाट यादव आइतबार सभामुखमा निर्वाचित भएका थिए ।
७ पुस, जनकपुरधाम ।
मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन् । सोमबार प्रदेश सभा कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया