वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल

सारांश

  •   राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई वार्तामा आउन अपिल गरेका छन् ।
  • मंगलबार साँझ एक अपिल जारी गर्दै लोकतन्त्रमा नागरिकाका माग जेन जीका प्रतिनिधिसमेत बसी पूरा गर्न सकिने भएकाले वार्तामा आउन सबै पक्षलाई उनले आग्रह गरेका छन् ।
  • राष्ट्रपति पौडेलले प्रधानन्त्रीको राजीनामा स्वीकृति भइसकेको भन्दै यो विषम परिस्थितिमा मुलुक र लोकतन्त्रलाई माया गर्ने सबैले समस्या समाधानका लागि सहयोग गर्ने अपेक्षा गरेका छन् ।

२४ भदौ, काठमाडौं। 

राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई वार्तामा आउन अपिल गरेका छन् । मंगलबार साँझ एक अपिल जारी गर्दै लोकतन्त्रमा नागरिकाका माग जेन जीका प्रतिनिधिसमेत बसी पूरा गर्न सकिने भएकाले वार्तामा आउन सबै पक्षलाई उनले आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रधानन्त्रीको राजीनामा स्वीकृति भइसकेको भन्दै यो विषम परिस्थितिमा मुलुक र लोकतन्त्रलाई माया गर्ने सबैले समस्या समाधानका लागि सहयोग गर्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति
सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति
सुन्धारा कारागारबाट टोपबहादुर सहित ३३ सय कैदी फरार
सुन्धारा कारागारबाट टोपबहादुर सहित ३३ सय कैदी फरार
सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो
सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो
कश्मिरमा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि, काकाले दिए दागबत्ती
कश्मिरमा मारिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि, काकाले दिए दागबत्ती
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने
च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकबारे कति दफामा जुट्यो सहमति ?
संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने
संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने