Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
३५ पटक हेरिएको
Shares
च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने

सारांश

  • न्यूजिल्याण्डले च्याम्पियन्स ट्रफीको उपाधिका भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
  • दुबईस्थित इन्टरनेसनल क्रिकेट स्टेडियममा एक पटकको च्याम्पियन्स ट्रफी च्याम्पियन न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको हो ।
  • अब भारत फिल्डिङमा उत्रनेछ ।

 

२५ फागुन,  काठमाडौं । न्यूजिल्याण्डले च्याम्पियन्स ट्रफीको उपाधिका भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । दुबईस्थित इन्टरनेसनल क्रिकेट स्टेडियममा एक पटकको च्याम्पियन्स ट्रफी च्याम्पियन न्यूजिल्याण्डले टस जितेर ब्याटिङ रोजेको हो । अब भारत फिल्डिङमा उत्रनेछ । समूह चरणमै न्युजिल्यान्डलाई ४४ रनले हराएको २ पटकको च्याम्पियन भारत भारतका लागि आज दुबईको पिच निकै सुहाउने देखिन्छ ।  भारत सुरक्षाको कारण देखाउँदै पाकिस्तान नगएपछि युएई सहआयोजक बनेको हो ।

भारत मात्र एक टोली हो, जुन पाकिस्तानको भ्रमण नै नगरी फाइनलमा प्रवेश गरेको छ । त्यसकारण पनि भारत अन्य टोलीभन्दा दुबईको पिचसँग परिचित देखिन्छ । प्रतियोगिताको ४ वटै खेल सोही मैदानमा खेल्दै सबैमा जित हात पारेको सुखद अनुभव भएका कारण फाइनल खेलमा पनि सोही नतिजा दोहोर्याउनेमा भारत ढुक्क छ । तर अर्कोतर्फ न्युजिल्याण्ड भने समूहचरणको हारको बदला लिँदै २५ वर्षपछि दोस्रो च्याम्पियन्स ट्रफीको उपाधि हात पार्न चाहन्छ । तर त्यसका लागि न्युजिल्यान्डलाई हार्दिक पाण्ड्या, मोहम्द शामी, बरुण चक्रवर्ती र अक्षर पटेलको धारिलो बलिङलाई चिर्दै उच्च स्कोरर बनाउनुपर्ने दबाब छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको श*व फेला
पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको श*व फेला
दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल
दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल
प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै
प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै
१५ मिनेटका लागि स्थगित संसद् बैठक एक घण्टा बित्दा पनि सुरू भएन ?
१५ मिनेटका लागि स्थगित संसद् बैठक एक घण्टा बित्दा पनि सुरू भएन ?
पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस
पशुपति विकास कोषको सदस्य–सचिवमा नारायण समाजसेवी सिफारिस
मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त
मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त
भारतमा पूर्वडीजीपीको हत्या, श्रीमती र छोरी पक्राउ
भारतमा पूर्वडीजीपीको हत्या, श्रीमती र छोरी पक्राउ
अछाम घटना : टेलिफोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै हत्या
अछाम घटना : टेलिफोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै हत्या
हेलिकप्टर दुर्घटना: आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
हेलिकप्टर दुर्घटना: आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दै
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा