कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १, २०८३
|
|
२३२ पटक हेरिएको
Shares
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

सारांश

  • संघीय संसद अन्तर्गत प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ ।
  • बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हलमा बिहान ११ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।
  • बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ ।

१ जेठ, काठमाडौं ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ । बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक हलमा बिहान ११ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।

बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने
प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
सुन तस्करीमा डिजिटल वालेट : १ अर्ब २० करोड कारोबार गर्ने एजेन्ट बाराबाट पक्राउ
सुन तस्करीमा डिजिटल वालेट : १ अर्ब २० करोड कारोबार गर्ने एजेन्ट बाराबाट पक्राउ
प्रहरी बढुवामा सकस- २६ डीएसपी खाली हुँदा १२८ इन्स्पेक्टर प्रतिस्पर्धामा
प्रहरी बढुवामा सकस- २६ डीएसपी खाली हुँदा १२८ इन्स्पेक्टर प्रतिस्पर्धामा
ग्वार्को ओभरपासको आज उदघाटन हुँदै
ग्वार्को ओभरपासको आज उदघाटन हुँदै
मेलामा विवाद हुँदा एक युवकको हत्या, दुई भारतीय पक्राउ
मेलामा विवाद हुँदा एक युवकको हत्या, दुई भारतीय पक्राउ
निजगढमा दु*ई मोटरसाइकल ठोक्किँदा दु*ई युवकको मृ*त्यु
निजगढमा दु*ई मोटरसाइकल ठोक्किँदा दु*ई युवकको मृ*त्यु
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप
समावेशी र समानुपातिक मापदण्ड अनुसार नै सूची बुझायौं : राप्रपा
समावेशी र समानुपातिक मापदण्ड अनुसार नै सूची बुझायौं : राप्रपा
मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला
मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला