सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

लागुऔध सहित एकजना युवक हेटौडाबाट पक्राउ।

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २४, २०८०
|
|
५७ पटक हेरिएको
Shares
लागुऔध सहित एकजना युवक हेटौडाबाट पक्राउ।

सारांश

  • गत गएको २१ गते बिहीबारको दिन हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाईबाट एकजना २३ वर्षिय पर्साका जुगेश्वर राउत लागुऔषध सहित पक्राउ परेका छन्।
  • बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको बा.
  • प्र.

२४ भदौं, हेटौडा। गत गएको २१ गते बिहीबारको दिन हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाईबाट एकजना २३ वर्षिय पर्साका जुगेश्वर राउत लागुऔषध सहित पक्राउ परेका छन्।

बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ख०३०५ नम्बरको यात्रुबाहक माइक्रो बसलाई चुरियामाई स्थीत सडखण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटो मकानपुरबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा राउतमाथि संका लाग्दा निजलाई उक्त माइक्रोबसबाट ओराली रितपूर्वक खानतलासी गर्दा राउतसँग रहेको कालो झोलाबाट लागुऔषध डाइजेपा १०० एमपुल, फेनागर्म ८६ एमपूल र नुफिन ९९ एमपुल गरी जम्मा २९५ एमपुल फेला परेका थिए। र थप अनुसन्धानका लागि राउतलाई जिल्ला प्रहारी कार्यालय मकानपुर हेटौडामा लगिएको भन्दै प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोक सेवा आयोगद्वारा अधिकृत तहमा ११९० जनाको नियुक्ति
लोक सेवा आयोगद्वारा अधिकृत तहमा ११९० जनाको नियुक्ति
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो
‘एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्छ’
‘एक हप्ताको लागि भएपनि संसद व्यूताएर संविधानमा संसोधन गरेर निर्वाचनमा जानुपर्छ’
लिग २ क्रिकेटमा आज नेपाल र स्कटल्याण्ड खेल्दै
लिग २ क्रिकेटमा आज नेपाल र स्कटल्याण्ड खेल्दै
बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत
बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत
रवीन्द्र र धवल कम्तीमा पाँच दिन हिरासतमा रहने
रवीन्द्र र धवल कम्तीमा पाँच दिन हिरासतमा रहने
रास्वपाले रुपन्देही ३ को उपनिर्वाचन उम्मेदवार सार्वजनिक गर्दै
रास्वपाले रुपन्देही ३ को उपनिर्वाचन उम्मेदवार सार्वजनिक गर्दै
यी जिल्लाका नदीमा आज बहाव उल्लेख्य बढ्ने
यी जिल्लाका नदीमा आज बहाव उल्लेख्य बढ्ने
उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र
उपेन्द्र यादवको टिप्पणीः कम्युनिष्ट आन्दोलन अब सकियो, कम्युनिष्टमा जन्मकालदेखि नै षड्यन्त्र
सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको र्‍याली
सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको र्‍याली